Site icon Kathmandu Bulletin

प्रधानमन्त्री के.पी. शर्मा ओली संसदमा विश्वासको मत लिदै

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छ । नयाँ सरकार गठनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिबमोजिम गएको असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार ३१ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Exit mobile version