Site icon Kathmandu Bulletin

दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन्। दुगडलाई कालीमाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। खातामा रकम नभएको चेक दिएपछि कमलपोखरी वृत्तमा उनीविरूद्ध जाहेरी परेको थियो। उनीमाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

Exit mobile version