Site icon Kathmandu Bulletin

खेतीपातीमा ब्यस्त पुर्ब सभामुख महरा

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ ।

तीन दिन उनी अगाडि रोल्पा आएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् ।पुर्ख्यौली गाउँ रोल्पा नगरपालिका स्थित आफ्नै जग्गामा खेतीपातीमा लागेका छ्न ।संसद बैठक नभएको मौका छोपी गाउघरमै खेतीपातीमा लागेको बताइएको छ ।२०४८ र २०७०को संसदीय निर्बाचनमा रोल्पा जिल्लाबाट निर्बाचित महरा २०६४ को संविधान सभाको निर्बाचन र २०७४ को निर्बाचमा दाङ्बाट निर्बाचित भएका हुन ।उनको पुर्ख्यौली घर रोल्पा नगरपालीको मेवाङ्ममा अबस्थित छ।

Exit mobile version